Month: August 2025

मलंगवाका विशाल पटेल ५ लाखमा लुम्बिनी लायन्समा अनुबन्धित

सर्लाही, २५ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा १६४ खेलाडीको सूची रहेकोमा कुल ३७ खेलाडीहरू विभिन्न टिमले…

आइतबार र सोमबारको तुलनामा मंगलबार झन् बढी पानी पर्ने सम्भावना

सर्लाही, २५ साउन । मौसमविदहरुले अझै एक–दुई दिन मनसुन सक्रिय रहने पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना रहेको बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान…

एनपीएल मिनी अक्सनबाट ३७ खेलाडी अनुबन्ध

सर्लाही, २५ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध…

एनपीएल अक्सन : यी हुन् सबैभन्दा महंगो रकममा अनुबन्ध हुने खेलाडीहरू

सर्लाही, २५ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ । अक्सनबाट ए क्याटेगोरीमा रहेका ९ खेलाडीबाट चारजना सबैभन्दा महँगो अर्थात् १५ लाख…

जनकपुर बोल्ट्स एनपीएलको अक्सनमा खेलाडीहरू अनुबन्ध

सर्लाही, २५ साउन । जनकपुरले अक्सनअघि अघिल्लो सिजनका मार्की र कप्तान दुवैसहित ७ खेलाडीलाई रिटेन गरेको थियो । अघिल्लो सिजनका मार्की आसिफ शेख, कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो,…

एनपीएलको अक्सनपछि कुन टिम कस्तो बन्यो ?

सर्लाही, २५ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । अक्सनका लागि १६४ खेलाडीको सूची रहेकोमा ३७ खेलाडीहरू अनुबन्ध भएका…

सर्लाहीको मिर्जापुर खोलामा डुबेर किशोरीको मृत्यु

सर्लाही, २५ साउन । सर्लाही जिल्लाको बलरा नगरपालिका–६ मिर्जापुरमा एक किशोरीको खोलामा डुबेर मृत्यु भएको छ । बलरा नगरपालिका–६ मा बस्ने १६ वर्षीया रंगिला कुमारी बैठाको शनिबार साँझ करिब साढे…

भन्सार सुरक्षा बल बनाउनुपर्ने निर्देशनमा लिइएका ३ आधार

सर्लाही, २५ साउन । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भन्सार सुरक्षा बलको व्यवस्था गर्न सरकारलाई निर्देश गरेको छ । यसका विभिन्न आधार संसदीय समितिले…

जिल्ला प्रशासन आज एक दिनका लागि बन्द, भोली नयाँ भवनबाट सेवा सुरु हुने

सर्लाही, २५ साउन । जिल्ला प्रशासन कार्यालय मलंगवा, सर्लाहीले एक सूचना जारी गर्दै आज साउन २५ गते आइतबारको दिन कार्यालयका सबै सेवा स्थगित गरिएको जानकारी गराएको छ । सूचना अनुसार,…