Month: August 2025

भारत हुँदै खाडी मुलुक पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार

काठमाडौं, २२ साउन । भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ । गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको उद्धार…

विदेशी मुद्रा लगानी गरेर राष्ट्र बैंकले एक वर्षमै कमायो ९० अर्ब

काठमाडौं, २२ साउन। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा लगानी गरेर एक वर्षमा ९० अर्ब रुपैयाँ आम्दानी गरेको छ । पछिल्लो समय विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च भएसँगै केन्द्रीय बैंकको आम्दानी…

विद्यालय शिक्षा विधेयक : शिक्षकको आवधिक बढुवामा अंक घटाउने सहमति

काठमाडौं, २२ सउन । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गर्नेगरी बैठक बोलाएको छ । समिति सभापति अम्मर बहादुर थापाका अनुसार विधेयक पारित गर्नेगरी नै…

निर्वाचन आयोगले ल्याएको कार्यविधिमा आपत्ति, कांग्रेस-एमालेप्रति आशंका

काठमाडौं, २२ साउन । निर्वाचन आयोगले अगाडि बढाएको ‘राजनीतिक दल स्वमूल्याकंन कार्यविधि, २०८२’ प्रति माओवादी केन्द्र सहितका साना दलहरुले आपत्ति जनाएका छन् । कार्यविधिमा प्रस्तावित अन्तर्वस्तुबारे छलफल गर्न सिंहदरबारमा नेपाली…

मेथुर चौधरीसहित २ जनाले पाए सफाइ

सर्लाही, २१ साउन। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले निलम्बित मेयर थापासहित नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार…

बागमतीका निलम्बित मेयर थापाले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर, एक वर्ष कैद र ३ करोड ४५ लाख जरिवाना

सर्लाही, २१ साउन। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर भएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर…

हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही, २१ साउन । सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा टायरगाढामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । खीला गाउँबाट बसन्तपुरतर्फ जाँदै गरेको टायरगाढामा विपरीत दिशाबाट आउँदै गरेको ज ५ प २२०८…

कृषि ज्ञान केन्द्र सर्लाहीमा स्यालो ट्युबवेलका लागि २४ सयभन्दा बढी किसानले आवेदन दर्ता

सर्लाही, २१ साउन । कृषि ज्ञान केन्द्र सर्लाहीमा स्यालो ट्युबवेलका लागि २४ सयभन्दा बढी किसानले आवेदन दर्ता गराएका छन् । मधेश प्रदेश सरकारले स्वीकृत गरेको वार्षिक कार्यक्रमलाई सुक्खा राहतमा परिणत…

एनपिएल मिनी अक्सनमा १५० खेलाडीले भाग लिने

काठमाडौँ , २१ साउन । नेपाल प्रिमियर लिग (एनपिएल)को मिनी अक्सनमा १५० खेलाडीले भाग लिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दर्ता भएका ४ सय ५८ खेलाडीबाट १५०…