तुर्केमिनिस्तानबाट प्रधानमन्त्री ओलीले भने-‘भूपरिवेष्टित राष्ट्रहरू बाध्यताले अलग छन्,कनेक्टिभिटी नै न्याय हो’
सर्लाही, २० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित राष्ट्रहरू बाध्यताले अलग रहेको भन्दै कनेक्टिभिटी नै उनीहरूका लागि न्याय हुने बताएका छन् । भूपरिवेष्टित राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा तुर्केमिनिस्तानमा रहेका प्रधानमन्त्री…
