Month: August 2025

गोविन्द केसीले आइतबारदेखि सत्याग्रह सुरु गर्ने

सर्लाही, १२ भदाै । प्रा.डा. गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले…

विद्या भण्डारीलाई राजनीतिमा फर्किने ढोका मैले खोलिदिएको हुँ : प्रचण्ड

सर्लाही, १२ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन् । आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई…

नेपालमा अब १८ देखि ३५ वर्षकालाई युवा भनिने

सर्लाही, १२ भदाै । अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा नेपाली युवाको उमेर १८–३५…

डडेल्धुरा जिप दुर्घटनामा चार जना मृत्यु

सर्लाही, १२ भदाै । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ । उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको…

वैष्णो देवी मार्गमा पहिरो मृतकको संख्या ३० पुग्यो, २० जना घाइते

काठमाण्डाैं, १२ भदाै । वैष्णो देवी यात्रा मार्गमा मंगलवारको भारी वर्षा र पहिरोका कारण ३० जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन् । घाइतेहरूको उपचार स्थानीय…

प्रधानमन्त्री ओलीले लिपुलेकको बारेमा ‘सी’ र ‘मोदी’सँग वार्ता गर्नुहुने

सर्लाही, १२ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनले नेपाली भूमि प्रयोग गरेर व्यापार मार्ग खोल्ने सम्बन्धमा गरेको सहमति सम्बन्धमा चीन र भारत दुवै देशका उच्च नेतृत्वसँग नेपालको…

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघ्यो

सर्लाही, १२ भदाै । वीरगञ्जमा झाडापखाला र हैजाका लक्षण लिएर अस्पताल पुग्ने संख्या ५ सय नाघेको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले बुधबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार झाडापखाला र…

विश्वकै अग्लो पुलको परीक्षण ९६ वटा ट्रक गुडाएर

सर्लाही । चीनमा विश्वकै सबैभन्दा अग्लो पुलको परीक्षण सम्पन्न भएको छ । बीबीसीका अनुसार, निर्माण सम्पन्न भएपछि उद्घाटनका तयारी स्वरूप ९६ वटा ट्रक गुडाएर भार वहन परीक्षण गरिएको छ ।…

सार्वजनिक लेखा समितिद्वारा महालेखा परीक्षकको प्रतिवेदन पेस

सर्लाही, १२ भदाै । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल समक्ष सार्वजनिक लेखा समितिका सभापति मञ्जु थापा मगरले महालेखा परीक्षकको कार्यालयको पाँच वर्षे प्रतिवेदन पेस गरेकी छन् । आज जनकपुरधाममा…

सरकारद्वारा सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रुपमा आह्वान

सर्लाही, १२ भदाै । सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रुपमा आह्वान गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा भाद्र ९ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका…