Month: August 2025

पब्जी मोबाइल विश्वकपमा नेपालकाे होरा नवौं, जित्यो डेढ करोडभन्दा बढी पुरस्कार

सर्लाही, १९ साउन । नेपाली पब्जी टिम होरा इस्पोर्ट्स साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गर्न सफल भएको छ । फाइनलको अन्तिम दिनको अन्तिम…

संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु

सर्लाही, १९ साउन । संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ । वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रुपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरको मोर्चाले…

अब नयाँ विद्रोहले जन्म लिन्छ : प्रचण्ड

सर्लाही, १९ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वकालमा मारिएका १७ हजार मानिसको हत्याराको आरोप लगाएर माओवादीलाई बद्नाम गराउने कसरत अझै पनि जारी रहेको…

निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्रीको निर्देशन

सर्लाही, १९ साउन । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिनुभएको छ…

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहले दिए राजीनामा

सर्लाही, १९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्। आइतबार उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवाको अनुरोधलाई मानेर राजीनामा…

कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने

सर्लाही, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा परिणाम यही साता सार्वजनिक गर्ने अन्तिम तयारी थालेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार तीनदेखि चार दिनभित्र नतिजा प्रकाशन…

म माथि झुठो मुद्दा लगाए पनि मधेशी जनताका लागि लड्ने मान्छे हो : अशोक यादव

सर्लाही, १९ साउन । जनता समाजवादी पार्टी सर्लाही जिल्ला कार्यसमितिद्वारा आइतबार कबिलासी नगरपालिका–१० सलेमपुरमा आयोजित पत्रकार सम्मेलनमा जसपाका मधेस प्रदेश अध्यक्ष एवं पूर्व प्रदेशसभा सदस्य अशोक यादवले सर्लाही प्रहरी प्रमुख…