Month: August 2025

रोजगारीको बहानामा भारत पुर्याइएका सात किशोरीको उद्धार

सर्लाही, १७ साउन । वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पुर्याउने दुई पुरुषलाई मानव तस्करी गरेको…

दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण शुरू

सर्लाही, १७ साउन । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलिमय पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन…

सङ्खुवासभामा बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर

सर्लाही, १७ साउन । किमाथाङ्काकाे धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा…

श्रीलंकामा बस दुर्घटना, ४० भन्दा बढी गार्मेन्ट मजदुर घाइते

सर्लाही, १७ साउन । श्रीलंकाको सबरगमुवा प्रान्तस्थित डेहिओविटा क्षेत्रमा शनिबार बिहान भएको बस दुर्घटनामा ४० भन्दा बढी गार्मेन्ट कारखानाका कामदारहरू घाइते भएका छन् । प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकबाट…

मधेस प्रदेश सरकारले १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

सर्लाही, १७ साउन । पानी नपर्दा सुक्खा ग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस…

व्यक्तिगत घटना दर्ता गर्दा विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने

सर्लाही, १७ साउन। व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा नाम, थर, उमेरलगायतका विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ ।सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६…

‘नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्दैछ’ : प्रधानमन्त्री

सर्लाही, १६ साउन । प्रधानमन्त्री केपी ओलीले आफूहरूले देशलाई समृद्ध बनाउन काम गरिरहेको बताएका छन् । बागमती प्रदेश पूर्ण खोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई…

सर्लाहीसहित नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

सर्लाही, १६ साउन । गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ । सो कार्यालयले नापतौलमा ठगी…

प्रधानमन्त्री ओली तेस्रो यूएन सम्मेलनमा सहभागी हुन आईतबार तुर्कमेनिस्तान जाँदै

सर्लाही, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गर्ने तयारीमा छन् । उनी त्यहाँ भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुँदैछन् । उक्त…