Month: August 2025

सर्लाहीका पेट्रोल पम्पमा उपभोक्ता ठगी, नियमनकारी निकायको चुप्पीले बढायो मनोमानी

सर्लाही, १६ साउन । उपभोक्ताले पैसा तिरेपछि मूल्य बराबरको सामान पाउनु संविधानले सुनिश्चित गरेको मौलिक अधिकार हो। तर, सर्लाहीका विभिन्न स्थानमा सञ्चालित पेट्रोल पम्पहरूले यो अधिकारलाई बेवास्ता गर्दै खुलेआम उपभोक्तालाई…

एनपीएलबाट क्यानलाई साढे २ करोड रुपैयाँ नाफा

सर्लाही, १६ साउन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक गरेको छ । मूलपानीमा हिजो बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो…

१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । सर्लाही, १६ साउन । शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत…

यौन औषधिको नाममा ठगी, औषधि विभागले दियो चेतावनी

सर्लाही, १६ साउन । औषधि व्यवस्था विभागले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा चिकित्सकीय प्रमाणबिनै प्रचार गरिएका केही औषधिजन्य वस्तुहरू तुरुन्त बिक्री वितरण रोक्न निर्देशन दिएको छ । विभागले औषधिको नाम…

साउदीले ६५ जना नेपालीलाई दियो आममाफी

सर्लाही, १६ साउन । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेर सम्बन्धित कम्पनीबाट भागेर साउदी सरकारको कानुन नियम विपरीत काम गरी जेल सजाय भोगेका ६५ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको…

‘नागरिकलाई महसुस हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुन सकेको छैन’: मन्त्री पौडेल

सर्लाही, १६ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई महसुस हुने गरी अझै पनि स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेको बताएका छन् । ‘परिवर्तन नेपाल’ संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज…

चारवटा संसदीय समितिको बैठक बस्दै

सर्लाही, १६ साउन । संघीय संसद्अन्तर्गत आज विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन…

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

सर्लाही, १६ साउन । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य…

दक्षिणी म्यान्मारमा बाढीका कारण १० हजारभन्दा बढी मानिस विस्थापित

काठमाण्डौ, १६ साउन । म्यान्मारको कायिन राज्यको हपा–अन बस्तीमा बाढीका कारण १० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन् । दुई हजार दुई सय ९८ घरपरिवारका १० हजार तीन सय ९५…