सर्लाही, २३ भदाै । जेनजीको प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकको आलोचना भइरहेको छ । अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ । 

कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन् । 

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्‍यो । यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्‍यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *