सर्लाही, २३ भदाै । जेनजीको प्रदर्शनसँगै कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
_5ujFDvUzVa.jpg)
_sL3856RMT8.jpg)
_3BxYMA8os6.jpg)
_Dv50Y8oeNp.jpg)
_TYkTJ889wd.jpg)
_qGdR1xlGL2.jpg)
_Za6LX5J9nc.jpg)
_nf0h12Wv0n.jpg)
_GuYm0kYr2N.jpg)
_SqpCOG6mUR.jpg)
_laOSq1nTYm.jpg)
_6OxBaaj07x.jpg)
_hTc9TH74mA.jpg)
_tIEJJvZTpf.jpg)
