सर्लाही, २३ भदाै । जेनजीको प्रदर्शनसँगै कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरेको छ । 

sena-genz-baneshwor (1)
sena-genz-baneshwor (2)
sena-genz-baneshwor (3)
sena-genz-baneshwor (4)
sena-genz-baneshwor (5)
sena-genz-baneshwor (6)
sena-genz-baneshwor (7)
sena-genz-baneshwor (8)
sena-genz-baneshwor (9)
sena-genz-baneshwor (10)
sena-genz-baneshwor (11)
sena-genz-baneshwor (12)
sena-genz-baneshwor (13)
sena-genz-baneshwor (14)

Leave a Reply

Your email address will not be published. Required fields are marked *