सर्लाही, ०८ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले २४ भदौमा आगजनी र तोडफोड गर्न रोक्न खोजेको स्पष्टीकरण दिएका छन् ।

नख्खु कारागारमा आगलागी भएको बेला त्यसै स्थानमा देखिएपछि झाको आलोचना भएको थियो ।

आलोचना भएपछि स्पष्टीकरण दिँदै आगलागी रोक्न जानु कर्तव्य भएको बताए । आगलागी रोक्न खोजेको तर विषयान्तर गर्ने गरी भिडियो क्लिप आएको उनले सुनाए ।

नख्खुमा जनता नभई अराजक भीड जम्मा भएको उनको दाबी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *