Month: September 2025

जनमतका ६ केन्द्रीय नेताले छाडे पार्टी

सर्लाही, ०२ असाेज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका…

संसद् तत्काल विघटनको मागमा राष्ट्रपतिले लिएका थिए ‘सहिद’ हुन तयार रहेको अडान

सर्लाही, ०२ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफूले बरु सहिद हुन तयार रहेको तर संविधानभन्दा बाहिर नजाने अडान लिएको प्रसंग सुनाएका…

सभामुख घिमिरेले भने- संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो

सर्लाही, ०२ असाेज । सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । संसद्‍ विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासमा सभामुख…

प्रधानमन्त्री कार्कीसँग मोदीले भने– नेपाललाई निरन्तर सहयोग हुन्छ

सर्लाही, ०२ असाेज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई…

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा एन्टिफा समूहलाई आतंकवादी संगठन घोषणा

एजेन्सी, ०२ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वामपन्थी विचारधारा बोकेको अमेरिकामा रहेको एन्टिफा समूहलाई ठूलो आतंकवादी संगठन घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत यसबारे जानकारी गराउनुभएको…

सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो : काठमाडौँ महानगर प्रहरी

सर्लाही, ०२ असाेज । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने कुरा गलत भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरेका छन् । बिहीबार बिहान पत्रकार…

जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह

सर्लाही, ०२ असाेज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी युवा आन्दोलनको आडमा राजनीतिक दलहरुले ल्याएका उपलब्धिमाथि धावा बोलिएको टिप्पणी गरेका छन् । बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित…

बालेनको समर्थनमा बन्नसक्छ जेनजीको नयाँ दल

सर्लाही, ०२ असाेज । जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको छ, नयाँ चुनाव मिति घोषणा भएको छ । तर, दुईदिनमै सत्तापलट गराउने जेनजी आफैं चाहिँ चुनावपछिको परिस्थिति…

प्रमुख राजनीतिक दलहरुले कसरी मनाउँदैछन् संविधान दिवस ?

सर्लाही, ०२ असाेज । जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरुले आ–आफ्नो तरिकाले संविधान दिवस मनाउने तयारी गरेका छन् । उनीहरुले संविधान रक्षाका लागि खबरदारीसहित दिवस मनाउने तयारी…

वीरगञ्ज भन्सारद्धारा दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व संकलन

सर्लाही, ०२ असाेज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु. ३९ अर्ब १५ करोड ५५ लाख राजस्व संकलन गरेको छ । भन्सार विभागले चालु आवको दुई महिनासम्म…