Month: September 2025

झुम्का कारागारबाट फरार १४ कैदी धरानमा पक्राउ

सर्लाही, २७ भदाै । सुनसरीको झुम्का कारागारबाट भागेका १४ जना कैदीलाई धरान प्रहरीले नेपाली सेनाको सहयोगमा पक्राउ गरेको छ । कर्तव्य ज्यान, बलात्कार, लागू औषधसहितका जघन्य अपराधमा सजाय भोगिरहेका ती…

आगामी दुई वर्षमा तेलको माग दैनिक १३-१४ लाख ब्यारेलले बढ्ने

सर्लाही, २७ भदाै । पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) ले विश्वव्यापी तेल माग वृद्धिको पूर्वानुमान सन् २०२५ र २०२६ का लागि यथावत राख्ने निर्णय गरेको आफ्नो मासिक तेल बजार…

कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह

सर्लाही, २७ भदाै । तरकारी फलफूल बीउ बेर्ना लगायतका कृषिजन्य उत्पादन एक स्थानबाट अर्को स्थानसम्म ढुवानीमा सहयोग गरिदिन कृषि विभागले आग्रह गरेको छ । वानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि…

जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा

सर्लाही, २७ भदाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ घटना र भ्रष्टचार विरुद्धमा फरक– फरक दुई शक्तिशाली आयोग बनाएर जाने पक्षमा रहेको बताएका छन् । महामन्त्री…

साढे ११ हजार कैदी अझै फरार

सर्लाही, २७ भदाै । साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् । देशभरका २६ वटा कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै…

उपेन्द्र यादवले पनि दिए सुशीला कार्कीलाई समर्थन

सर्लाही, २७ भदाै । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र पुनर्लेखनको पक्षधरता जनाउँदै संसद र संविधानलाई कायम राख्नुपर्ने बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत…

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

सर्लाही, २७ भदाै । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा…

१७०० कोठा भएको एशियाकै भव्य दरबारमा १५ बुँदामा थाहा पाउनुहोस् सिंहदरबारको कथा

सर्लाही, २७ भदाै । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको इतिहास शताब्दी पुरानो छ । अधिकांश नेपाली नागरिकहरू चरम गरिबीमा रहँदा राणा शासकले यो दरबार बनाइएका थिए । यसलाई लिएर जनमानसमा…

कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

सर्लाही, २७ भदाै । राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो र चिन्ता प्रकट गरेको छ । मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरी ‘लोकतान्त्रिक मूल्यमान्यता र कानुनी…

गृह मन्त्रालयको निर्माणाधीन भवनमा नयाँ प्रधानमन्त्रीलाई राख्ने तयारी

सर्लाही, २७ भदाै । सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी गरिएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले…