Month: September 2025

ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा लिन बिमाकै भर

सर्लाही, १८ भदाै । गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थ्य बिमामार्फत उपचार गराएका छन् । ज्येष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा वनेको छ ।…

जोर्नी दुखाइ अब युवाहरूको पनि समस्या, गर्नुहोस् यी योगासन

सर्लाही । बदलिँदो जीवनशैली, लामो समयसम्म बसेर काम गर्ने बानी र खानेकुरामा देखिने अव्यवस्थाका कारण जोर्नी दुखाइ अब केवल वृद्धवृद्धामै सीमित छैन, युवाहरूमा पनि सामान्य समस्या बन्दै गएको छ ।…

के साँच्चै दिनको एउटा स्याउले डाक्टरलाई टाढा राख्छ ?

सर्लाही । स्याउको बारेमा ‘दिनको एउटा स्याउ खानुहोस् र डाक्टरलाई टाढा राख्नुहोस्’ भन्ने भनाइ धेरै लोकप्रिय छ । यो भनाइ सन् १८६६ मा वेल्सको एक उखानबाट आएको हो, जसले सुत्नुअघि…

विश्व जङ्गल राजमा फर्कनु हुँदैन : सी जिनपिङ

काठमाण्डाै‌, १८ भदाै । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व कहिल्यै पनि बलियाले कमजोरहरूको शिकार गर्ने जङ्गल राजमा फर्कनु नहुने बताएका छन् । चीनको विजय दिवस परेड पछि दिवाभोज आयोजना गरिएको…

तराई–मधेसमा सर्पदंशका घटना बढे

सर्लाही, १८ भदाै । तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । दैनिक पाँच/छ जना सर्पदंश बिरामीहरू…

युद्धका कारण शिक्षाबाट वञ्चित गाजाका विद्यार्थी

एजेन्सी, , १८ भदाै । सेप्टेम्बर महिना विश्वभरका धेरै भागका बालबालिकाका लागि विद्यालय वर्षको शुरुवात हो । तर युद्धग्रस्त गाजामा बसोवास गर्ने प्यालेस्टिनी विद्यार्थीका लागि यस सेप्टेम्बरमा विद्यालय फर्कने सम्भावना…

चीनमा सैन्य परेडपछि पुटिन र किमबीच वार्ता, के भयो कुरा ?

काठमाडौँ, १८ भदाै । चीनको राजधानी बेइजिङमा बुधबार आयोजित विजय दिवस परेडपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनबीच द्विपक्षीय वार्ता भएको छ । यस क्रममा…

जनकपुरधाममा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजन हुने

सर्लाही, १८ भदाै । जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजन हुने भएको छ । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले घरेलु, साना तथा मझौला उद्योगहरू प्रति सर्वसधारणको आकर्षण बढाउने, स्थानीय…

‘अभिमन्यु : च्याप्टर १’ यही भदौँ २७ गते प्रदर्शन हुने

सर्लाही, १८ भदाै । चलचित्र ‘ अभिमन्यु : च्याप्टर १’ यही भदौँ २७ गते जनकपुरधामसहित विभिन्न ठाउँमा प्रदर्शन हुने भएको छ । सस्पेन्स, थ्रीलेरयुक्त रहेको उक्त चलचित्रमा मुख्य पाँच कलाकार…

अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्काशन

काठमाडौं, १८ भदाै । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ आइसले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट आज नेपाल ल्याउँदै छ ।…