६ सय बोरा चिनी गायब पारेको आरोपमा एसपी सन्तोष हेडक्वार्टरमा तानिए
सर्लाही, १७ भदाै । सशस्त्र प्रहरीका एक एसपी हेडक्वार्टर तानिएका छन्। रौतहटमा कार्यरत एसपी सन्तोष बस्नेतलाई सशस्त्र प्रहरी बल नेपालको हेडक्वार्टरमा तानिएको हो। उनको ठाउँमा अर्का एसपी रामहरि अधिकारीलाई खटाइएको…
