सर्लाही, १८ असाेज । वर्षाको मात्रा बढ्दै गएसँगै पर्साको वीरगन्ज, रौतहटको गौर, बाराको कलैया र रौतहटको महेशपुरमा रहेका जलमापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको छ । 

यी जलमापन केन्द्र आसपास र नारायणी, बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सावधान रहन तथा डुबान हुनसक्ने क्षेत्रबाट उच्च स्थानमा जान जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *