लामो समयसम्म बसेर काम गरिरहने बानीलाई धेरै रोगहरूको मूल कारण मानिन्छ । कार्यालयमा काम गर्नेहरूले प्रायः दैनिक ८–९ घण्टासम्म पनि बसेर बिताउँ छन् ।
यो बानीबारे डाक्टरहरूले बेला बेलामा हामीलाई अलर्ट गराइरहेका हुन्छन् । लामो समयसम्म एकै ठाउँमा बसिरहने बानीले हाम्रो शरीरलाई बिस्तारै कमजोर बनाउँछ ।
एउटै पोजिसनमा बसिरहँदा युवाहरूमा ढाड र कम्मर दुख्ने जोखिम निकै बढ्छ । यसबाहेक, लामो समयसम्म बसिरहनाले मोटोपना, मधुमेह, मुटु रोग र हाड जोर्नी दुख्ने जस्ता दीर्घकालीन रोगहरूको जोखिम पनि बढ्छ । युवाहरूको ठुलो जमात ढाड र कम्मर दुख्ने समस्याबाट पीडित रहेको चिकित्सा रिपोर्टहरूको समीक्षाले देखाएको छ । यो समस्या कार्यालयमा काम गर्नेहरू वा लामो समयसम्म बसिरहनेहरूमा बढी पाइन्छ । त्यसो भए, यो समस्याबाट कसरी राहत पाउन सकिएला ? लामो समयसम्म बस्दा हुने ढाड र कम्मर दुखाइ कम गर्न स्वास्थ्य विशेषज्ञहरूले ३०–१५ नियम सुझाव दिएका छन् । यो नियम धेरै लाभदायक हुन सक्छ ।
– ढाड दुख्ने समस्या :
कार्यालयमा कुर्सीमा बसेर काम गर्नेहरूले आफ्नो काम गर्ने बानीमा केही समायोजन गर्नु जरुरी भएको डाक्टरहरू बताउँछन् । हरेक ३०–४० मिनेटमा उठ्ने र केही पाइला चाल्ने, जीउलाई तन्काउने, सही कुर्सीको प्रयोग गर्ने र सही स्थितिमा बस्ने जस्ता कुराहरू आवश्यक छन् । यस्ता स–साना परिवर्तनहरूले ढाडको दुखाई त कम गर्छन् नै मांसपेशीहरूलाई पनि आराम दिन्छन् । ३०–१५ नियम अपनाउनाले ढाड दुख्ने समस्याबाट पनि राहत पाउन सकिन्छ ।
– के हो ३०–१३ को नियम ?
३० मिनेट बसिसकेपछि १५ मिनेट उ– के हो ३०–१३ को नियम ?
३० मिनेट बसिसकेपछि १५ मिनेट उभिने वा हिँड्ने बानी दुखाइ कम गर्न र ध्यान केन्द्रित गर्न धेरै फाइदाजनक हुने अस्ट्रेलियामा भएको अध्ययनले पत्ता लगाएको छ । तीन महिनाको अध्ययनमा ५६ जना डेस्क कामदारहरूलाई समावेश गरिएको थियो । यी सबैले पहिले देखि नै सिट–स्ट्यान्ड डेस्क प्रयोग गर्थे । सबै सहभागीहरूलाई ढाड दुख्ने समस्या थियो ।
ि तनीहरूमध्ये आधाले ३०ः१५ को नियम अपनाए । बाँकीले फिजियोथेरापिस्टको सहयोगमा आफू अनुसारको रुटीन बनाए । अध्ययन प्रतिवेदनले ३० मिनेट बसेर १५ मिनेट उभिने बानी अपनाउने समूहमा समयसँगै ढाड दुख्ने समस्यामा कमी आएको देखाएको छ । लगभग ७२ प्रतिशतले दिनको कम्तिमा पाँच पटक यो नियमको पालना गरे । तीमध्ये धेरैजसोले दुखाइबाट राहत पाएको बताए ।– के हो ३०–१३ को नियम ?
३० मिनेट बसिसकेपछि १५ मिनेट उभिने वा हिँड्ने बानी दुखाइ कम गर्न र ध्यान केन्द्रित गर्न धेरै फाइदाजनक हुने अस्ट्रेलियामा भएको अध्ययनले पत्ता लगाएको छ । तीन महिनाको अध्ययनमा ५६ जना डेस्क कामदारहरूलाई समावेश गरिएको थियो । यी सबैले पहिले देखि नै सिट–स्ट्यान्ड डेस्क प्रयोग गर्थे । सबै सहभागीहरूलाई ढाड दुख्ने समस्या थियो ।
ि तनीहरूमध्ये आधाले ३०ः१५ को नियम अपनाए । बाँकीले फिजियोथेरापिस्टको सहयोगमा आफू अनुसारको रुटीन बनाए । अध्ययन प्रतिवेदनले ३० मिनेट बसेर १५ मिनेट उभिने बानी अपनाउने समूहमा समयसँगै ढाड दुख्ने समस्यामा कमी आएको देखाएको छ । लगभग ७२ प्रतिशतले दिनको कम्तिमा पाँच पटक यो नियमको पालना गरे । तीमध्ये धेरैजसोले दुखाइबाट राहत पाएको बताए ।
भिने वा हिँड्ने बानी दुखाइ कम गर्न र ध्यान केन्द्रित गर्न धेरै फाइदाजनक हुने अस्ट्रेलियामा भएको अध्ययनले पत्ता लगाएको छ । तीन महिनाको अध्ययनमा ५६ जना डेस्क कामदारहरूलाई समावेश गरिएको थियो । यी सबैले पहिले देखि नै सिट–स्ट्यान्ड डेस्क प्रयोग गर्थे । सबै सहभागीहरूलाई ढाड दुख्ने समस्या थियो ।