ओलीले प्रधानमन्त्री कार्कीलाई भने– सरकारबाट हट्नुस्, तपाईंलाई जनताले छानेको होइन
सर्लाही, ०७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारमा बसेका सबैलाई सरकार छाड्न भनेका छन् । काठमाडौंमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले सरकार नेपाली…
