Month: November 2025

ढाड दुख्ने समस्याबाट कसरी पाउने राहत ?

लामो समयसम्म बसेर काम गरिरहने बानीलाई धेरै रोगहरूको मूल कारण मानिन्छ । कार्यालयमा काम गर्नेहरूले प्रायः दैनिक ८–९ घण्टासम्म पनि बसेर बिताउँ छन् । यो बानीबारे डाक्टरहरूले बेला बेलामा हामीलाई…

जसपा नेपालद्वारा चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक

सर्लाही, ०६ मंसिर । उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनलगायत आफ्ना न्यायसङ्गत मागहरू सम्बोधन गराउन सरकारमा दबाब बढाउन देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले आसन्न…

चीनलाई रोक्न भुटानमा लगानी बढाउँदै भारत

काठमाडौं, ०६ मंसिर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो साता छिमेकी मुलुक भुटानको भ्रमण गरे । भ्रमणका क्रममा मोदीले थिम्पुमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग भेटवार्ता गरे । भेटमा दुई…

मलंगवाकाे विजडम कोचिङ एण्ड ईन्स्टिच्युटमा ब्रीज इन्टरनेशनलको १९ औँ शाखा उद्घाटन

सर्लाही, ०६ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा ब्रीज इन्टरनेशल प्रालिको १९ औँ शाखा स्थापना गरिएको छ । बैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श र सहयोग पुर्याउदै आएको ब्रीज इन्टरनेशनल…

थपिए ७ दल, निर्वाचनमा भाग लिने दलको सङ्ख्या ४०

सर्लाही, ०६ मंसिर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ४० पुगेको छ । निर्वाचन आयोगका अनुसार बिहीबारसम्म ३३ वटा…

देशभर नयाँ ८ लाख ३७ हजार ९४ मतदाता थपिए

सर्लाही, ०६ मंसिर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा ८ लाख भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ५ गतेसम्म तोकिएको समयसीमामा…

तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

सर्लाही, ०६ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको…

एमालेको फोर्स सु-व्यवस्था कायम गर्न बनेको हो, कोही आत्तिनुपर्दैन : ओली

सर्लाही, ०५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको जिकिर गरेका छन् । शुक्रबार…

७ वटा फौजदारी मुद्दा खेपेका श्रेष्ठलाई एमाले भोलेन्टियर्स फोर्सको कमान्ड

सर्लाही, ०५ मंसिर । नेकपा एमालेले ’नेसनल भोलेन्टियर्स फोर्स’को कमान्ड सात वटा फौजदारी मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई सुम्पेको छ । आज शुक्रबार थापाथलीस्थित कार्की बेङ्क्वेटमा भएको एक कार्यक्रममा भोलेन्टियर्स फोर्सको…

एमालेका नेतालाई बयानमा बोलाए कार्यकर्ता सिंहदरबार छिर्ने बस्नेतको चेतावनी

सर्लाही, ०५ मंसिर । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाए एक लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने चेतावनी दिएका छन् । नेसनल भोलेन्टियर…