Month: November 2025

‘सरकारको टेक्ने र झुन्ड्याउने दुवै आधर छैन’

सर्लाही, ०३ मंसिर । एमाले अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक भएको दोहोर्‍याउँदै संविधान र कानुनमा टेक्ने र झुन्ड्याउने दुवै आधार नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय,…

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम खेल्दै

सर्लाही, ०३ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ । राजधानीको टोली काठमान्डु गोर्खाज र सुदूरपश्चिमको टोली सुदूरपश्चिम रोयल्स आज खेल्दै छन् । खेल…

प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

सर्लाही, ०३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक गरेर सरकारका कामबारे जानकारी दिने भएकी छन् । यसका लागि आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको…

मधेश प्रदेशका मुख्यमन्त्रीलाई नीतिगत निर्णय नगर्न निर्देशन

सर्लाही, ०३ मंसिर । सर्वोच्च अदालतले मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई नीतिगत तथा दीर्घकालीन प्रभाव पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । नेपाली कांग्रेस मधेश…

सर्लाहीमा कृषि प्रयोजनका १७ ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ, ९ जना सार्वजनिक

सर्लाही, ०३ मंसिर । स्लाहीका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएको बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गिरोहमा संलग्न व्यक्ति बल्ल पक्राउ परेका छन् । जिल्ला प्रहरीले उक्त गिरोहमा रहेका ४…

सर्लाहीमा निर्वाचन तयारी तीव्र, सरोकारावालासँग छलफल

सर्लाही, ०३ मंसिर । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गरेपछि सर्लाहीमा तयारी तीव्र गरिएको छ । यही क्रममा जिल्ला प्रशासन कार्यालय मलंगवामा मंगलबार सरोकारवालासँग विशेष छलफल…

मधेशका मुख्यमन्त्रीको समर्थनमा एमालेको धर्ना

सर्लाही, ०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर नेकपा एमाले र सात राजनीतिक दलहरू आमने सामने भएका छन् । मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सात दल गत सोमबारदेखि निरन्तर…

६ लाख २० हजार थपिए नयाँ मतदाता

सर्लाही, ०२ मंसिर । ६ लाख २० हजार थपिए नयाँ मतदाता थपिएका छन् । यो तथ्याङ्क सोमबार राति साढे ९ बजेसम्मको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगको नियमित सर्भरबाट…

कुकुरमुक्त मुलुक बन्यो नेदरल्याण्ड्स

सर्लाही, ०२ मंसिर । नेदरल्याण्ड्समा सडक कुकुरहरू छैनन् । यसको अर्थ त्यहाँ कुकुरहरू नष्ट गरिएका होइनन्, व्यवस्थापन गरिएको हो । सन् १८०० र १९०० को दशकमा त्यहाँ पनि सडक कुकुर…