Month: November 2025

एनपीएलमा २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने

सर्लाही, ०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । मंसिर २८ गतेसम्म चल्ने एनपीएलको सुरक्षार्थ १९०० प्रहरी परिचालन हुने…

प्रथम चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र उठ्यो राजस्व

सर्लाही, ०१ मंसिर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व उठेको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा सरकारले ४ खर्ब २५ अर्ब २३…

लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ

प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । चुरेवर्ती क्षेत्रबाट लागुऔषध गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रसिंह…

एनपीएलको नि: शुल्क प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट

सर्लाही, ०१ मंसिर । नेपाल प्रिमियर लिग एनपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हुने भएको छ । नेपाल क्रिकेट संघ–क्यानले एनपीएलको टेलिभिजन प्रसारण अधिकार कान्तिपुर टेलिभिजन नेटवर्कलार्ई दिएको हो । क्यानले…

राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजारले गराए मतदाता नामावली दर्ता

सर्लाही, ०१ मंसिर । राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार…

प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने

सर्लाही, ०१ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने भएकी छन् । दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग आगामी…

एनजीओ र आईएनजीओले दल र उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

सर्लाही, ०१ मंसिर । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ र आइएनजिओ) राजनीतिक दल र उम्मेदवारको पक्ष/विपक्षमा प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् । निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा यस्तो…

सीटीईभीटीको शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड

सर्लाही, ०१ मंसिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटीको शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश…

पदमुक्त सांसदहरु पुनर्वहालीको माग गर्दै पुगे अदालत

सर्लाही, ०१ मंसिर । लगातार १० बैठकमा अनुपस्थित रहेको भन्दै मधेश प्रदेशसभा सचिवालयले पदमुक्त गरेका सांसदहरु सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनीहरुले पदमुक्त गरेको निर्णय खारेज…

निर्वाचन कार्यक्रम सार्वजनिक, माघ ६ गते उम्मेदवारी दर्ता

सर्लाही, ०१ मंसिर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम…