सर्लाहीमा ५ हजार ६ सयभन्दा बढी नयाँ मतदाता थप
सर्लाही, ०१ मंसिर । सर्लाहीमा प्रतिनिधि सभा निर्वाचनलक्षित मतदाता नामावली दर्ता अभियानले उत्साहजनक परिणाम दिएको छ । असोज १२ गतेदेखि कार्त्तिक २९ गते शनिबारसम्म जिल्लामा पाँच हजार ६१३ जना नयाँ…
Satya Prawah Khabar
सर्लाही, ०१ मंसिर । सर्लाहीमा प्रतिनिधि सभा निर्वाचनलक्षित मतदाता नामावली दर्ता अभियानले उत्साहजनक परिणाम दिएको छ । असोज १२ गतेदेखि कार्त्तिक २९ गते शनिबारसम्म जिल्लामा पाँच हजार ६१३ जना नयाँ…
सर्लाही, ०१ मंसिर । सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुर क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तै देखिने पदार्थसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी…
सर्लाही, ०१ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा आइतबार विभिन्न ७ दलहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको…
सर्लाही, ०१ मंसिर । सर्लाहीको दुई फरक स्थानमा आइतबार भएको सवारी दुर्घटनाका घाइतेलाई थप उपचारका लागि बेग्लाबेग्लै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । जिल्लाको ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिकामा भएका छुट्टाछुट्टै सवारी…
सर्लाही, ३० कार्त्तिक । चीनले आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न आग्रह गरेको छ । प्रधानमन्त्री साने ताकाइचीको ताइबानबारे टिप्पणीलाई लिएर बेइजिङस्थित देशका राजदूतलाई समेत चीनले बोलाएको छ । चीन र जापान यस…
सर्लाही, ३० कार्त्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन–असोज)सम्म विदेश घुमफिरमा जाने नेपालीले साढे २१ अर्ब रुपैयाँ हाराहारी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार…
सर्लाही, ३० कार्त्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाइ भोलिसम्मका लागि सरेको…
सर्लाही, ३० कार्त्तिक । असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार…
सर्लाही, ३० कार्त्तिक । दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल बनेको छ । दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगिसकेको छ । निर्वाचन आयोगमा दिएको निवेदन अनुसार, पार्टीको नेतृत्वमा भने माधव…
सर्लाही, ३० कार्त्तिक । निर्वाचन आयोगले आज (आइतबार) सम्म १ सय २२ वटा राजनीतिक दल निर्वाचन आयोगमा कायम रहेको जानकारी गराएको छ । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १…