Month: November 2025

मुख्यमन्त्री यादवको अभिव्यक्तिले नेपाल र भारत बीचको सम्बन्ध बिग्रने सम्भवना

सर्लाही, ३० कार्त्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार दिएको एउटा अभिव्यक्तिले प्रदेशको राजनीति तरंगित बनेको छ । नेपाल र भारतबीचको सम्बन्धमा नै नकारात्मक असर पर्ने गरी दिएको अभिव्यक्तिको…

चक्रघट्टा गाउँपालिकालाई जापान सरकारबाट अत्याधुनिक दमकल हस्तान्तरण

सर्लाही, ३० कार्त्तिक । सर्लाहीको चक्रघट्टा गाउँपालिकालाई जापान सरकारको सहयोगमा भोलेन्टियर क्रोप्स नेपालमार्फत अत्याधुनिक बारुणयन्त्र (दमकल) हस्तान्तरण गरिएको छ । संस्थाका ग्लोबल गुडविल एम्बेसडर तथा सामाजिक अभियन्ता सरोज रायको विशेष…

सर्लाहीमा मुख्यमन्त्री नियुक्तिको विरोधमा ७ दलको मसाल जुलुस

सर्लाही, ३० कार्त्तिक । सर्लाही सदरमुकाम मलंगवामा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरोधमा विभिन्न सात राजनीतिक दलहरूले शनिबार साँझ मसाल जुलुस निकालेर प्रदर्शन गरेका छन् । हालै तत्कालीन प्रदेश प्रमुख सुमित्रा…

सांसदलाई पदमुक्त गर्ने कार्य नियमसङ्गत छैन : उपसभामुख इसर

सर्लाही, २९ कार्त्तिक । मधेस प्रदेशका उपसभामुख बबिताकुमारी राउत इसरले सभामुख रामचन्द्र मण्डलले संविधान विपरीत प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको बताएकी छन् । प्रदेशसभामा अनुपस्थित रहेको भन्दै सभामुख मण्डलले ५ जना…

कम्प्युटरलाई रोबोट बनाउने तयारीमा च्याट जिपिटी

सर्लाही, २९ कार्त्तिक । च्याट जिपिटी निर्माता कम्पनी ओपनएआईले हालै आफ्नो पहिलो ‘एजेन्टिक एआई’ ब्राउजर एटलस सार्वजनिक गरेपछि प्रविधि बजारमा ठूलो हलचल मच्चियो । उक्त घोषणासँगै गुगल कम्पनीको शेयरमा तीव्र…

सत्ताको लोभमा असंवैधानिक गतिविधि गरेको भन्दै एमालेविरुद्ध मधेशका सात दल सडकमा

सर्लाही, २९ कार्त्तिक । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध विपक्षी सात दलले सडकमा उत्रिएका छन् । एमालेका सरोजकुमार यादवलाई असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै शनिवार जनकपुरमा जनप्रदर्शन गरेको हो ।…

आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छ : मुख्यमन्त्री यादव

सर्लाही, २९ कार्त्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताएका छन् । शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको…

चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ, १६ जना हिरासतमै

सर्लाही, २९ कार्त्तिक । जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने २८ जना पक्राउ परेका छन् । फोटो र भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको…

उपेन्द्र यादवले उपाध्यक्ष र महासचिव थप्दै, कार्यकारिणी सदस्य पनि बढाउने

सर्लाही, २९ कार्त्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले पदाधिकारी र केन्द्रीय कार्यकारिणी समिति सदस्य थप्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव…