Month: November 2025

निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता

सर्लाही, २९ कार्त्तिक । नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी निर्वाचनका अतिरिक्त जारी…

दक्षिण कोरिया पुगेका सञ्चारमन्त्री खरेल भन्छन् : निर्वाचनको वातावरण बनिसक्यो

सर्लाही, २९ कार्त्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार…

मतदाता नामावली दर्ता उत्साहपूर्वक

सर्लाही, २९ कार्त्तिक । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू भएपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै…

एनपीएलको तयारी पूरा, खेल राति पनि हुने

सर्लाही, २९ कार्त्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण…

जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन

सर्लाही, २९ कार्त्तिक । जनकपुरमा आज पनि सातदलीय गठबन्धनका दलहरूले प्रदर्शन गरेका छन् । सरकार गठन र सभामुखविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । अहिले उनीहरू प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन्…

भारतीय दूतावासले मधेसको राजनीति अस्थिर बनाएको मुख्यमन्त्री यादवको आरोप

सर्लाही, २९ कार्त्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतिय दूतावासका प्रतिनिधिहरूमाथि मधेसको राजनीति अस्थिर पार्ने प्रयास गरेको आरोप लगाएका छन् । शनिबार प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले वीरगन्जस्थित भारतीय…

नेपालमा कुल जनसङ्ख्याको झन्डै ८ प्रतिशत वयस्कमा मधुमेह

सर्लाही, २८ कार्त्तिक । नेपालमा कुल जनसङ्ख्याको झन्डै ८ प्रतिशत वयस्कमा मधुमेह रहेको पाइएको छ । अन्तर्राष्ट्रिय डायबेटिज सङ्घका अनुसार पछिल्लो समय हरेक ९ मध्ये १ जनामा मधुमेह देखिने गरेको…

जेलमै रहेका JDU का बाहुबली नेता अनन्त सिँह उर्फ ‘छोटे सरकार’ २९ हजार बढी मतले विजयी

निर्वाचनअघि धेरै विवादमा रहेको मोकामा निर्वाचन क्षेत्रबाट JDU बाहुबली अनन्त सिंह विजयी भएका छन् ।उनले आफ्ना निकटतम प्रतिस्पर्धी वीणा देवीलाई पराजित गरेका छन् । वीणा देवी पूर्व सांसद तथा बाहुबली…

प्रधानमन्त्रीलाई म्यान्डेटमा एक भएर जेनजीहरु सम्झौताको ड्राफ्ट बुझाउँदै

सर्लाही, २८ कार्त्तिक । भदौ २३ र २४ गते हुने जेनजी आन्दोलनलाई संस्थागत गर्ने विषयमा जेनजीहरू एक हुने भएका छन् । यसअघि फरकफरक समूहमा रहेर आआफ्नो मागपत्र बुझाएका जेनजी समूहले…

प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण

सर्लाही, २८ कार्त्तिक । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् । अझै तीन जना मन्त्रीहरूले बुझाउन बाँकी छ ।…