Month: November 2025

चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

सर्लाही, २८ कार्त्तिक । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड…

नयाँ ठाउँ खोजेर लगानी गर्न बैंकहरुलाई गभर्नर पौडेलको निर्देशन

सर्लाही, २८ कार्त्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेले बैंकहरुलाई नयाँ ठाउँ खोजेर लगानी गर्न निर्देशन दिएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को साधारण सभामा…

आयोगको सिस्टमले थेग्न सकेन, मतदाता नामावली दर्ता गराउन सकस

सर्लाही, २८ कार्त्तिक । राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न सुरु गरे पनि अनलाइन सिस्टममा समस्या आएको छ । बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम दर्ता गर्न…

विमानस्थलमा एयरलाइन्सको पोशाक र परिचयपत्र अनिवार्य गर्न माग

सर्लाही, २८ कार्त्तिक । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहतको सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई अनिवार्य परिचयपत्र र पोशाक लगाउनुपर्ने विषयमा कडाइ गरेको छ…

भारतकाे दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

काठमाण्डाैं, २८ कार्त्तिक । भारतको राजधानीमा एक दशकभन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट भएको केही दिनमै भारतीय प्रहरीले विवादित काश्मीरमा प्रतिबन्धित इस्लामवादी राजनीतिक पार्टीलाई लक्षित गर्दै व्यापक छापा मारेको छ…

‘जेन-जी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

सर्लाही, २८ कार्त्तिक । सरकारले ‘जेन-जी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न…

प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

सर्लाही, २८ कार्त्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर…

मधेशका पदमुक्त भएका ५ सांसदले मागे हाजिरी रेकर्ड

सर्लाही, २८ कार्त्तिक । सभामुखबाट पदमुक्त भएका मधेशका सांसदहरूले प्रदेश सभा बैठकमा उपस्थित भएको हाजिरीको प्रमाणित नक्कल उपलब्ध गराइदिन भन्दै प्रदेश सचिवालयमा निवेदन दिएका छन् । प्रदेश सभाको बैठकमा विगत…

संविधानको रक्षा र सुशासनका लागि क्षेत्राधिकारभित्र रहेर काम गर्ने प्रदेश प्रमुख कर्णको प्रतिबद्धता

सर्लाही, २८ कार्त्तिक । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले संविधानको रक्षा र सुशासनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दै…