Month: November 2025

जेनजी आन्दोलनमा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आए

सर्लाही, २७ कार्त्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको बताएका छन् । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार उपस्थित…

मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र

सर्लाही, २७ कार्त्तिक । मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ताका लागि जिल्लास्तरीय संयन्त्र क्रियाशील गर्नेगरी गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन…

मधेशका मुख्यमन्त्रीले दुरुपयोग गर्दै आएको स्करपियोले यात्रुवाहक बसलाई ठक्कर दियो

सर्लाही, २७ कार्त्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव चढ्ने गाडी दुर्घटनामा परेको छ । गाडीमा मुख्यमन्त्री यादव सवार भए/नभएको खुलेको छैन । मधेश प्रदेश ०२००१ झ ०२६८…

कांग्रेस सात दलीय गठबन्धनसंगै रहने छ : वीरेन्द्रप्रसाद सिंह

सर्लाही, २७ कार्त्तिक । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले मुख्यमन्त्री पदकै लागि सात दलीय गठबन्धन नछाड्ने बताएका छन् । मधेशका मुख्यमन्त्री नियुक्ति प्रकरणमा सर्वोच्च अदालतको फैसला आएपछि नेपाली…

एकै दिन थपिए ३० हजार बढी नयाँ मतदाता

सर्लाही, २७ कार्त्तिक । बुधबार एकै दिन थपिए ३० हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार बुधबार राति ८ बजेसम्म थपिएका नयाँ मतदाताको संख्या २ लाख ३९…

रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प

सर्लाही, २७ कार्त्तिक । पहाडी भेगमा पाइने किङ कोब्रा ( राज गोमन) तराई क्षेत्रको रूपन्देहीमा पहिलोपटक भेटिएको छ । रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा सर्प भेटिएको…

नेपाल–भारत सुरक्षा समन्वय बैठकमा २४ सै घण्टा सीमामा गस्ती गर्ने नेपालको प्रस्ताव

सर्लाही, २७ कार्त्तिक । नेपाल र भारतबिच सुरक्षा समन्वय बैठक बुधबारदेखि नयाँदिल्लीमा सुरु भएको छ । बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा…

एआईमा अमेरिकापछि चीन दोस्रो स्थानमा, व्यवहारिक प्रयोगमा अग्रसर

सर्लाही, २७ कार्त्तिक । संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा विश्वका दुई प्रमुख अगुवा राष्ट्रका रूपमा रहेका छन् । सन् २०१४ देखि २०२३ सम्म चीनले कृत्रिम…

समानुकूल, पर्यावरण संरक्षण र लैंगिक संवेदनशीलता पत्रकारिताको मुख्य दायित्व : धर्मेन्द्र झा

सर्लाही, २७ कार्त्तिक । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले अब कर्मकाण्डी पत्रकारिता टिक्न नसक्ने बताएका छन् । बुधबार सर्लाही सदरमुकाम…