Month: November 2025

मधेश प्रदेश प्रमुखमाथि रास्वपाले उठायो प्रश्न, मुख्यमन्त्रीको शपथ अस्वीकार

सर्लाही, २४ कार्त्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि प्रश्न उठाएको छ । रास्वपाका प्रवक्ता मनीष झाले बिहान भएको मुख्यमन्त्रीको सपथ अस्वीकार्य भएको समेत…

डेढ वर्षदेखि श्रम सम्झौता नवीकरणमा आनाकानी गर्दै मलेसिया

सर्लाही, २४ कार्त्तिक । सन् २०१८ मा नेपालले मलेसियासँग श्रम सम्झौता (एमओयू) गरेको थियो । चार वर्षपछि नवीकरण गर्नेगरी गरिएको सम्झौता ६ वर्ष पूरा भइसकेको छ । सम्झौता नवीकरणका लागि…

मधेसमा मुख्यमन्त्री कार्यालयका कर्मचारी निकालेर तालाबन्दी

सर्लाही, २४ कार्त्तिक । मधेस प्रदेशमा सरकार गठन आह्वान नै नगरी नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएपछि तीव्र विरोध भएको छ । सोमबार (कात्तिक २४) बिहान…

संघीयता पक्षधरबाटै संघीयतालाई खतरा : मुख्यमन्त्री यादव

सर्लाही, २४ कार्त्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले जलेश्वनाथ महादेव मन्दिरमा पूजापाठ गरेका छन्। सोमबार बिहान मुख्यमन्त्री पदको शपथ लिएका यादवले जलेश्वर पुगेर महादेव मन्दिरको दर्शन गरी…

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

सर्लाही, २४ कार्त्तिक । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् । एक सांसदले…

लागुऔषधसहित दुई जना पक्राउ

सर्लाही, २४ कार्त्तिक । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित चेकपोइन्टमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयकी डिएसपी रुपा…

खाली पेटमा खानै हुन्न यी खानेकुरा

सर्लाही । बिहान उठेर धेरै मान्छे चिया र कफी वा खाजामा फलहरु खाने गर्छन् । तर यो शरीरको लागि कत्तिको लाभदायक छ त ? दिनभर उर्जावान बन्नको लागि बिहान खाजा…

मुख्यमन्त्री नियुक्तिविरुद्ध आजै सर्वोच्च जाने तयारीमा मधेशका विपक्षी दल

सर्लाही, २४ कार्त्तिक । मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध विपक्षी दल आजै सर्वोच्च अदालत जाने भएका छन् । नियुक्तिविरुद्ध सर्वोच्च जाने तयारी भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता…

डा. सीके राउत भन्छन्- मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं

सर्लाही, २४ कार्त्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन् । मधेश प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोज कुमार यादव नियुक्त…

मधेशमा सभामुखलाई हटाउने तयारीमा विपक्षी गठबन्धन, कांग्रेस छलफलमा

सर्लाही, २४ कार्त्तिक । मुख्यमन्त्री नियुक्तिमा विवाद भएपछि मधेश प्रदेशका विपक्षी दलहरू प्रदेश सभामुखलाई हटाउने तयारीमा लागेका छन् । अहिले प्रदेश सरकारका विपक्षी दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक…