Month: November 2025

अशोक राई र भीम रावललाई समायोजन गर्ने गृहकार्यमा प्रचण्ड–माधव

सर्लाही, २३ कार्त्तिक । दल–समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्य वाम घटक र समूहलाई समायोजन गर्ने गृहकार्यमा लागेको छ । बुधबार १० वाम दल–समूह मिलेर बनेको पार्टी नेकपाका संयोजक…

दिल्लीको हावा ‘धेरै खराब’, एक्यूआई ४०० नाघ्यो

काठमाडौं, २३ कार्त्तिक । भारतको राजधानी दिल्लीमा आइतबार हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ । बिहान ७ बजे दिल्लीको औसत एक्यूआई ३९१ रेकर्ड गरिएको हो । यी तथ्याङ्कहरू केन्द्रीय…

बढ्न थाल्यो वायु प्रदूषण, आज बिहानसम्म सुर्खेत सबैभन्दा बढी प्रदूषित

सर्लाही, २३ कार्त्तिक । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दै गएको छ । आगामी दिनमा प्रदूषण अझै बढ्ने आंकलन गरिएको छ । वातावरण विभागको वेबसाइटमा उल्लेख गरिएको विवरण…

गृहमन्त्री अर्याल भन्छन्- काम गरिरहेका छौं, तर भन्न मिल्दैन

सर्लाही, २३ कार्त्तिक । गृहमन्त्री ओम प्रकाश अर्यालले के गर्दैछौं र के गर्‍यौं भनेर भन्नसमेत नमिल्ने बताएका छन् । तर शुद्धचित्तले काम गरिरहेको उनले बताएका छन् । जेनजी अगुवा सुदन…

सर्लाहीकाे बागमती नदीमा बेपत्ता किशोर तीन दिनपछि मृत फेला

सर्लाही, २१ कार्त्तिक । कात्तिक पूर्णिमाको अवसरमा सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा नुहाउन गएका एक किशोर तीन दिनपछि मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको रामनगर गाउँपालिका–१…

कट्रिना-विक्कीले गरे पहिलो सन्तानलाई स्वागत

सर्लाही । बलिउड जोडी कट्रिना कैफ र विक्की कौशलले पहिलो सन्तानलाई जन्म दिएका छन् । इन्स्टाग्राममार्फत उनीहरूले शुक्रबार पुत्रलाभ गरेको जनाएका छन् । उनीहरूले स्टाटसमार्फत खुसी बाँडेका छन् । पोस्टमा…

‘कारागार प्रशासनकै आग्रहमा म निस्किएको हुँ’

सर्लाही, २१ कार्त्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले नख्खु कारागार प्रशासनकै आग्रह र अनुरोधमा आफू कारागारबाहिर निस्किएको दावी गरेका छन् । जेन–जी आन्दोलनमा भएको…

सर्वोच्च अदालत मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालन हुने

सर्लाही, २१ कार्त्तिक । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह…

पाकिस्तान र इराकबाट मुक्त भए ४३३ जना अफगान कैदी

सर्लाही, २१ कार्त्तिक । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीहरूलाई गत हप्तामा रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ । पाकिस्तानको…