Month: November 2025

लिंक क्लिक गर्दा बैंक खाताको पैसा गायब, ३ आरोपित पक्राउ

सर्लाही, २१ कार्त्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी…

दलहरूलाई निर्वाचन आयोगले भन्यो– मतदाता नामावली दर्ताको प्रचार गरिदिनू

सर्लाही, २१ कार्त्तिक । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको प्रचारप्रसार गरिदिन राजनीतिक दलहरूलाई अनुरोध गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले सूचना निकालेर आमसञ्चार माध्यम र…

सांसदका ८७५ स्वकीय सचिव खारेज, संघ र सातै प्रदेश सभाका पदाधिकारी रुष्ट

सर्लाही, २१ कार्त्तिक । सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज भएको छ । खर्च कटौती अन्तर्गत सरकारले सांसदहरूले पाउँदै…

अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता

सर्लाही, २१ कार्त्तिक । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको हो । यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभा विघटन…

मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान

सर्लाही, २१ कार्त्तिक । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् । नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले नामावलीमा नाम…

एलन मस्कको पारिश्रमिक १० खर्ब डलर

सर्लाही, २१ कार्त्तिक । टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१० खर्ब डलर) बराबरको कीर्तिमानी पारिश्रमिक प्याकेज स्वीकृत गरेका छन् । बीबीसीका अनुसार, यो अभूतपूर्व सम्झौता…

जनकपुर–ढल्केवर सडकखण्डमा आकाशे पुलको निर्माण हुँदै

सर्लाही, २१ कार्त्तिक । जनकपुर– ढल्केवर ६ लेन सडकखण्डमा विभिन्न ठाउँमा तीन वटा आकाशे पुलको निर्माण कार्य भइरहेको छ । करिब साढे १० करोडको लगानीमा सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरधामद्वारा…

कार्तिक ३० गतेभित्र जनमत र जनस्वराजको टुँगो लाग्ने

सर्लाही, २१ कार्त्तिक । जनमत पार्टीबाट फुटेर बनेको ‘जनस्वराज पार्टी’को वैधता कायम रहने वा नरहने बारे टुँगो सर्वोच्च अदालतको पूर्ण इजलासबाट लगाइने भएको छ । सर्वोच्चले निर्वाचन आयोगमा दल दर्ता…

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान अन्तिम चरणमा

सर्लाही, २१ कार्त्तिक । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । रंगशालामा जडान हुने ६ वटा फ्लडलाइटका टावर उठाइसकेको र त्यसमा बत्ती जडान कार्य सुरु…

प्रचण्डको लगानी रहेको हल्ला चलाएर रिसोर्ट जलाउने ५ पक्राउ

सर्लाही, २१ कार्त्तिक । जेन–जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा तोडफोड तथा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने २९ वर्षीय रुपक…