Month: November 2025

बारामा सर्लाही एक पुरुषको घाँटी रेटेर हत्या

सर्लाही, १२ मंसिर । बाराको प्रसौनी गाउँपालिका–६ मा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको छ । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर २ निवासी अन्दाजी ४२ वर्षीय राम किशोर सिंहको गएराति…

मन्त्रिपरिषद्‍बाट पारित भएको भूमि अध्यादेशको महासंघले गर्‍यो स्वागत

सर्लाही, १२ मंसिर । नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रिपरिषद्बाट पारित भएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएको छ । महासङ्घका अध्यक्ष विष्णु प्रसाद घिमिरेले…

दिनहुँ तातो पानीले नुहाउँदा के हुन्छ ?

सर्लाही । जाडोको आगमनसँगै तातो पानीमा नुहाउनु लगभग सबैको लागि दैनिक बन्छ । चिसो मौसममा तातो पानीमा नुहाउँदा तुरुन्तै आराम मिल्छ, मांसपेशीको कठोरता कम हुन्छ र दिनको सुरुवात सजिलो हुन्छ…

श्रीलंकामा भीषण बाढी, कम्तीमा ५६ जनाको मृत्यु

सर्लाही, १२ मंसिर । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ । बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने…

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाइयो, चौतर्फी विरोध

सर्लाही, १२ मंसिर । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामका लागि विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गरेका थिए । ८ चैत २०८१ मा भण्डारीले…

४ खर्ब ३० अर्बको नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

सर्लाही, १२ मंसिर । ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब…

चुनाव लड्न चाहने दलको संख्या १०८ पुग्यो

सर्लाही, १२ मंसिर । २१ फागुनमा तय भएको प्रतिनिधिसभाको चुनाव लड्न चाहने दलको संख्या १०८ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल…

नेपालबाट थप २० मेगावाट बिजुली लैजान बंगलादेश सहमत

सर्लाही, १२ मंसिर । नेपालबाट थप २० मेगावाट बिजुली लैजान बङ्गलादेश सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट…

मुख्यमन्त्री नियुक्तिबारे फैसला आज आउने

सर्लाही, १२ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध परेको रिट हेर्दा हेर्दैमा परेको छ भने शुक्रबार पनि सर्वोच्च अदालतमा बहसपछि फैसला आउने सम्भावना रहेको छ । सर्वोच्च अदालतका न्यायाधिशद्वय…

२० करोड बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा बाराका मोहम्मद सेफ पक्राउ

सर्लाही, १२ मंसिर । प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अभौतिक मुद्रा किप्टो…