Month: November 2025

नेपाल-भारत सीमा २ दिनअघि नै बन्द

सर्लाही, १८ कार्त्तिक । विहार विधान सभा निर्वाचनको २ दिनअघि नै नेपाल भारत सीमा क्षेत्र बन्द गरिएको छ । चुनावका बेला गडबडी फैलिने सूचनापछि सुरक्षा एजेन्सीले नेपाल-भारत बोर्डर हाइ अलर्टमा…

भारतीय गृहमन्त्रीको दाबी : भारत नेपाल होइन, यहाँ जेनजी आन्दोलन सम्भव छैन

सर्लाही, १८ कार्त्तिक । भारतका गृहमन्त्री अमित शाहले नेपालमा जस्तो जेनजी आन्दोलन आफ्नो देशमा सम्भव नभएको दाबी गरेका छन् । बिहारमा चुनावी माहोलका बीच शाहले एक अन्तर्वार्तामा नेपालमा भएजस्तो युवा…

पहिलो पटक मतदाता नामावलीमा शिक्षामन्त्री पुनले गराएनाम दर्ता

सर्लाही, १८ कार्त्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । आम चुनावमा भोट दिनका लागि पहिलो चोटि नयाँ बानेश्वर गएर नाम दर्ता…

दुर्गासँग दूरी राख्दै भारतले भन्यो – सहयोगको दाबी ‘झूटो’

सर्लाही, १८ कार्त्तिक । व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंको राजनीतिक अभियानबाट भारत सरकारले स्पष्ट रूपमा दूरी कायम गरेको छ । क्यान्सरको उपचारसँग सम्बन्धित मेडिकल फलोअपका लागि यसै हप्ता दिल्ली…

निकोलस भूसाल पक्राउ

सर्लाही, १८ कार्त्तिक । निकोलस भूसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका…

विद्युत् खपत बढाउन मागपक्ष सुधार उच्च प्राथमिकतामा : मन्त्री घिसिङ

सर्लाही, १८ कार्त्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्रै खपत गर्न मागपक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका…

फागुन २१ को निर्वाचनका लागि ७९ प्रकारका सामग्री आवश्यक

सर्लाही, १८ कार्त्तिक । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि मतदाता नामावली संकलनदेखि आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका कार्यवाहक…

प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा

सर्लाही, १८ कार्त्तिक । जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन् । प्रहरी वृत्त जगाती तोडफोड गर्नेहरूको पहिचान प्रहरीले गरेको…

प्रतिनिधिसभा चुनाव : स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पुग्दो

सर्लाही, १८ कार्त्तिक । आगामी प्रतिनिधि सभा चुनावका लागि स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त रहेको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २१ गतेका लागि चुनावको मिति…

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

सर्लाही, १८ कार्त्तिक । आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुन: प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न…