Month: November 2025

प्रदेश सभाका १३ कर्मचारी हटाइयो, ५ लाई स्पष्टीकरण

सर्लाही, १२ मंसिर । मधेश प्रदेशसभाका करारका १३ जना कर्मचारीलाई हटाइएको छ । तत्कालीन सभामुख रामचन्द्र मण्डलविरुद्ध पद तथा आचरण विरुद्धको कार्य गरेको (महाभियोग) प्रस्ताव दर्ताको बेला प्रतिपक्षी ७ दलीय…

गैरघातक हतियार किन्दै सरकार

सर्लाही, १२ मंसिर । सरकारले गैरघातक हतियार खरिद गर्ने भएको छ । २३ र २४ भदौको जेनजी आन्दोलनमा घातक हतियार प्रायेग भएको सन्दर्भमा प्रश्न उठेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका…

हङकङमा आगलागी : मृतकको संख्या ९४ पुग्यो

काठमाडौं, १२ मंसिर । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ । सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको…

संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने बढ्दै, तीन समूहले दिए निवेदन

सर्लाही, ११ मंसिर । संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्न चाहने दलहरूको संख्या बढ्दै गएको छ । एक भन्दा बढी दलहरूले एउटै चुनाव चिह्नमा निर्वाचन लड्न चाहे निर्वाचन आयोगसँग स्वीकृति लिनुपर्छ…

गोल्यान ग्रुपले ३२ शहीद परिवारलाई वर्षको डेढ करोड खर्च गर्ने

सर्लाही, ११ मंसिर । जेनजी आन्दोलनमा शहीद भएका परिवारको बालबालिका अध्ययनका लागि गोल्यान ग्रुपले वार्षिक डेढ करोड रुपैयाँ खर्च गर्ने भएको छ । ग्रुपले अघि सारेको योजनामा विद्यालय सञ्चालकहरूले साथ…

परिपूर्ण सामाजिक सुरक्षाविना सामाजिक न्याय सम्भव छैन : प्रधानमन्त्री कार्की

सर्लाही, ११ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षाविना सामाजिक न्याय सम्भव नरहेको बताएकी छन् । आठौं समाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी…

सामाजिक सुरक्षा कोषले गर्‍यो १२६ अर्ब रकम लगानी

सर्लाही, ११ मंसिर । सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६…

निर्वाचन आचारसंहितामा समेटियो ग्रिन इलेक्सन आचरण

सर्लाही, ११ मंसिर । निर्वाचन आचारसंहितामा हरित निर्वाचन (ग्रिन इलेक्सन) आचरणको विषय समेटिएको छ । यो यसपटक आएको नयाँ प्रावधान हो । आचारसंहिताको बुँदा नम्बर ३६ अनुसार राजनीतिक दल, उम्मेदवार,…

सरकारविरूद्ध माइतीघरमा जेनजीको प्रदर्शन

सर्लाही, ११ मंसिर । माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा…