सर्लाही, १८ मंसिर । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा भाग लिने दलको संख्या ११७ रहेको निर्वाचन आयोगले जनाएको छ । जम्मा १४३ वटा राजनीतक दल अद्यावधिक भए पनि २६ वटा राजनीतिक दलले भने अद्यावधिक गराएर चुनावमा भाग भने लिने छैनन् ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दलको रुपमा दर्ता भए पनि आगामी प्रतिनिधिसभाको चुनावमा भाग नलिने राजनीतिक दलहरू निम्न रहेका छन् : 

  • चुरेभावर लोकतान्त्रिक पार्टी
  • राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी
  • नेपाली ग्रिन्स पार्टी
  • मधेश तराई फोरम
  • आधुनिक नेपाल समाजवादी पार्टी
  • जनसेवा लोकतान्त्रिक पार्टी
  • नेपाल राष्ट्रवादी पार्टी
  • मधेशी जनअधिकार फोरम मधेश
  • शिवसेना नेपाल 
  • समाजवादी कांग्रेस 
  • बहुजन समाज पार्टी नेपाल 
  • जनराष्ट्रवादी पार्टी
  • नेपा राष्ट्रिय पार्टी
  • राष्ट्रिय एकता मञ्च
  • नेपालवाद
  • आम आदमी पार्टी नेपाल
  • राष्ट्रिय समाजवादी पार्टी नेपाल
  • माओवादी कम्युनिस्ट पार्टी नेपाल
  • माओवादी जनमुक्ति पार्टी नेपाल
  • नेसनलिस्ट पिपल्स पार्टी
  • नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक
  • नेपाल कम्युनिस्ट पार्टी परिवर्तन 
  • नेपाल विवेकशील पार्टी
  • नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) 
  • पुनर्जागरण पार्टी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *