इमरान खानलाई १७ वर्ष जेल सजाय तोकिएपछि पाकिस्तानमा देशव्यापी आन्दोलन आह्वान
सर्लाही, ०६ पुष । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई…
