सर्लाहीका उखु किसानद्धारा गत वर्षको अनुदान नपाएपछि माग गर्दै सरकारलाई ज्ञापनपत्र
सर्लाही, ०४ पुष । सर्लाहीका उखु किसानले गत वर्षको पाउन बाँकी ३५ रुपैयाँ अनुदान रकम माग गर्दै फेरि एक पटक सरकारलाई घच्घच्याएका छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको…
