Month: December 2025

मलंगवा र चन्द्रनगरमा विद्युत चोरीविरुद्ध कारबाही

सर्लाही, ०२ पुष । नेपाल विद्युत प्राधिकरण मलंगवाले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आफ्नै कार्यालयबाट खटिएको संयुक्त टोलीले विद्युत चुहावट नियन्त्रण गर्नका लागि अनुगमन तथा कारबाही गरेको छ । संयुक्त…

‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी, नेपालमा प्रवेश

सर्लाही, ०२ पुष । ‎‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन् । ‎‎बुधबार जसपा नेपालकाे केन्द्रीय…

जल, जमिन र जंगलको संरक्षण गर्न नेकपा (माओवादी)को आह्वान

सर्लाही, ०२ पुष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले जल, जमिन र जंगलको संरक्षण गर्न सबै सरोकारवाला निकायलाई आह्वान गरेको छ । पार्टीले हाल देशभर ती प्राकृतिक स्रोतहरूमाथि बढ्दो अतिक्रमण र…

जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीद्वारा राजीनामा

सर्लाही, ०२ पुष । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै आज राजीनामा पत्र बुझाएका हुन् ।‎‎राजीनामा पत्रमा…

मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउँछ : गौतम

सर्लाही, ०२ पुष । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ । एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा…

दल र उम्मेदवारले चुनाव प्रचारमा १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

सर्लाही, ०२ पुष । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा…

मधेश प्रदेश सभाको नयाँ सभामुख चयन प्रक्रिया आज

सर्लाही, ०२ पुष । मधेश प्रदेश सभाको नयाँ सभामुखको चयन प्रक्रिया बुधवारदेखि शुरु हुने भएको छ । गठबन्धनको सहमति अनुसार बुधबार बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाइने कांग्रेसका…

ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट प्रकरण: सप्तकोशीकी उपमेयर फरार, पति पक्राउ

सर्लाही, ०२ पुष । सप्तरीमा ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीलाई मोसो दल्नुका साथै कुटपिट घटनाका आरोपित सप्तकोशी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरीसहित पाँचजना फरार भएका छन्  । उपमेयर…

सर्लाहीमा अवैध काठ बोकेका तीन ट्याक्टर प्रहरीको फन्दामा

सर्लाही, ०२ पुष । सर्लाहीको मलंगवा नगरपालिका – १० अन्तर्गत राजदेवी मन्दिर नजिकैको हुलाकी सडक खण्डबाट प्रहरीले अवैध काठ बोकेका तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गोरखकालीबाट…

सर्लाहीमा बस र म्याजिक व्यवसायीबीच सहमति, नयाँ बसपार्कबाटै सञ्चालन हुने

सर्लाही, ०२ पुष । सर्लाही जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, बस व्यवसायी तथा म्याजिक तथा टेम्पु व्यवसायीहरूको…