मलंगवाको नयाँ बसपार्क तीन वर्षपछि संचालन, म्याजिक व्यवसायहरुद्धारा चक्काजाम
सर्लाही, ०२ पुष । सर्लाही सदरमुकाम मलंगवामा निर्माण सम्पन्न भएको तीन वर्षपछि नयाँ बसपार्क सञ्चालनमा आएको छ । लामो प्रयासपछि मलंगवा नगरपालिका–२, स्थित जिल्ला प्रहरी कार्यालय नजिक निर्मित बसपार्क सञ्चालनमा…
