मधेश प्रदेश सरकारमा विश्वासको मत नलिदैँ खटपट सुरु
सर्लाही, ०१ पुष । मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत प्राप्त नगर्दै सत्ता साझेदार दलहरु बिच खटपट सुरु भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले पुर्णता नपाउँदै सत्ता…
