Month: December 2025

एनपीएलमा कसले के पुरस्कार पाए

सर्लाही, २८ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनीले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी एनपीएल दोस्रो सिजनको…

एमाले उद्घाटन स्थलमा राखियो २० हजार कुर्सी

सर्लाही, २७ मैसिर । नेकपा एमालेको उद्घाटन स्थलमा २० हजार कुर्सी व्यवस्थापन गरिएको छ । एमाले पोलिटब्युरो सदस्य एवं मञ्च व्यवस्थापन प्रमुख विनोद श्रेष्ठका अनुसार उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा झण्डातोलन…

मनोनीत महाधिवेशन प्रतिनिधिका विषयमा एमालेमा विवाद, नेकपा एसबाट फर्किएकाहरूको विरोध

सर्लाही, २७ मैसिर । नेकपा (एमाले)मा मनोनीत महाधिवेशन प्रतिनिधिको विषयमा विवाद देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिमा नाम तय गर्ने भनिए पनि एकलौटी गरिएको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल…

एमाले महाधिवेशनस्थलमा कडा सुरक्षा, घरको छतबाट समेत प्रहरीको निगरानी

सर्लाही, २७ मैसिर । नेकपा (एमाले)को ११औँ महाधिवेशनस्थल सल्लाघारीमा कडा सुरक्षा निगरानी गरिएको छ । उद्घाटनस्थलको सुरक्षाका नेपाल प्रहरीदेखि एमालेले स्वयम्‌सेवकसमेत परिचालन गरेको छ । महाधिवेशनस्थलको सुरक्षाका लागि सुरक्षाकर्मीले घरको…

रौतहटमा विद्युत् सर्ट भएर फुसको घरमा आगलागी

सर्लाही, २७ मैसिर । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक फुसको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । शुक्रवार राति करिब ११ः५० बजे सतनारायण यादवका…

‘एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ’ : मन्त्री घिसिङ

सर्लाही, २७ मैसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९…

१४ अर्बको पुरानो ठेक्का तोडेर सुनकोशी–मरिनमा नयाँ टेन्डर हुँदै

सर्लाही, २७ मैसिर । पटेल–रमण जेभीसँगको ठेक्का तोडिएपछि सिँचाइ विभागले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा बाँध, विद्युत्गृहलगायतका सिभिल संरचना निर्माण गर्न नयाँ ठेक्का आह्वान गर्ने तयारी गरेको छ । राष्ट्रिय गौरवको उक्त…

जनकपुर बोल्ट्सले जेबी क्रिकेट एकेडेमी सञ्चालन गर्ने

सर्लाही, २७ मैसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ । जनकपुर बोल्ट्सले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मधेस प्रदेशमा जेबी क्रिकेट…

नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी नरगिस मोहम्मदी पक्राउ

इरानको सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई पक्राउ गरेको छ । एक वकिलको निधनपछि आयोजित स्मृति समारोह भइरहेको ठाउँबाट उहाँ हिजो पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले…