Month: December 2025

‘धुरन्धर’ ६ खाडी मुलुकमा प्रतिबन्धित, भारतमा २ सय करोड क्लबमा

सर्लाही । रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’ भारतीय बक्स अफिसमा २०० करोड क्लबमा प्रवेश गरिसकेको छ, तर यस फिल्मलाई ६ वटा खाडी (गल्फ) मुलुकमा प्रतिबन्ध लगाइएको छ । फिल्म निर्माताहरूको…

मेस्सी आइपुगे भारत, गोट टुरमा खेल्नेछन् प्रदर्शन खेल

फुटबल विश्वविजेता टिम अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको भारत आइपुगेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी गएराति यूएईहुँदै भारतको कोलकाता शहर आइपुगेका हुन् । आजै बिहानदेखि उनको गोट टुर सुरु भएको…

मनोनीत सूचीमा ईश्वर पोखरेलको आपत्ति, सहमतिविपरीत एकलौटी निर्णय भएको दाबी

सर्लाही, २७ मैसिर । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले असहमति जनाएका छन् । हिजो…

रामेछापमा ओभरडोज औषधी खाँदा एक वृद्धको ज्यान गयो

सर्लाही, २७ मैसिर । नियमित सेवन गर्दै आएको डिप्रेसन औषधीको मात्रा ओभरडोज प्रयोग गर्दा रामेछापमा एक वृद्धको ज्यान गएको छ । चिकित्सकले दिएकोभन्दा बढी ओभरडोज औषधी सेवन गर्दा रामेछापको सुनापति…

गलत डिजाइनका कारण कमला नदीको पुल भासिएको खुलासा

सर्लाही, २७ मैसिर । धनुषा र सिरहा जोड्ने कमला नदीमाथि निर्माणाधीन पुल गलत डिजाइनका कारण भासिएको तथ्य खुलेसँगै सडक विभागका उच्च तहका अधिकारीहरूविरुद्ध छानबिन प्रक्रिया अघि बढाउने तयारी भएको छ…

प्रतिहजार राजस्व संकलनमा ३ रुपैयाँभन्दा बढी खर्च, लक्ष्य नपुग्दा लागत महँगो

सर्लाही, २७ मैसिर । सरकारले प्रतिहजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न औसत ३ रुपैयाँ ५ पैसा खर्च गर्नुपरेको देखिएको छ । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०८१/८२ मा संकलन…

सर्लाहीको चुरे क्षेत्रमा साढे ३ बिघा अवैध गाँजा खेती नष्ट

सर्लाही, २७ मैसिर । सर्लाहीको चुरे क्षेत्र अन्तर्गत ईश्वरपुर नगरपालिका–१२ पिपलदमारमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बाँके…

मधेश प्रदेशमा आत्महत्याको दर बढ्दो

सर्लाही, २७ मैसिर । मधेश प्रदेशमा आत्महत्या गर्नेको संख्यामा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । विगत चार वर्षको अवधिमा चार हजार पाँच सय ८९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन्…

द सहारा लोन सेविङ्स को–अपरेटिभको २९ औं वार्षिक साधारण सभा सम्पन्न

सर्लाही, २६ मंसिर । द सहारा लोन सेविङ्स को–अपरेटिभ सोसाइटी लिमिटेडको २९ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव…

मधेश प्रदेशमा पुँजीगत बजेट खर्च ठप्प, अर्थ मन्त्रालयको ‘पीएलएमएस लक’ मुख्य कारण

सर्लाही, २६ मंसिर । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयको बदमासीका कारण पुँजीगत खर्चले गति लिन सकेको छैन । मन्त्रालयले चासो नदिएपछि विकासे बजेटको खर्चले गति लिन नसकेको हो । आर्थिक…