जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोड रुपैयाँबराबरको भौतिक क्षति
सर्लाही, २६ मंसिर । भदौ २३ र २४ गते भएको आन्दोलनमा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक…
गोडैता नगरपालिकाका दुई वटा वडा बालविवाहमुक्त घोषणा
सर्लाही, २६ मंसिर । सर्लाहीको गोडैता नगरपालिकाका २ वटा वडालाई आज एकैसाथ बालविवाहमुक्त वडा घोषणा गरिएको छ । वडा नं. १ बहादुरपुरलाई प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंह र वडा नं.…
देउवासँग अर्थपूर्ण छलफल भयो, यसको प्रभाव भोलि देखिन्छ : ओली
सर्लाही, २५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण छलफल भएको बताएका छन् । ११औँ महाधिवेशनअघि बिहीबार सम्पादकहरूसँगको छलफलमा ओलीले प्रमुख पार्टीका नेतासँग भएको…
नयाँबसपार्कमा जथाभाबी यात्रुलाई दुःख हैरानी दिने ४६ जना पक्राउ
सर्लाही, २५ मंसिर । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभाबी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र…
डडेल्धुराबाट चुनाव लड्न देउवाको एकल नाम सिफारिस
सर्लाही, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस भएको छ । नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी…
सरकार-जेनजी सहमतिविरुद्ध मिराज र जितेन्द्रको संयुक्त विज्ञप्ति : आन्दोलन तुहाउने षड्यन्त्र, स्वीकार्य छैन
सर्लाही, २५ मंसिर । सरकार र जेनजी प्रतिनिधिबीच बुधबार (मंसिर २४) साँझ भएको सहमतिप्रति जेनजी अभियन्ताहरू मिराज ढुंगाना र जितेन्द्रकुमार महतोले विरोध जनाएका छन् । उनीहरूले बुधबारै बेलुका संयुक्त विज्ञप्ति…
नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रण
सर्लाही, २५ मंसिर । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने…
हितेन्द्रलाई कुलमानले भने- नतिजा देखिने गरी काम गर्नुस्, म शत्रुलाई पनि जिम्मेवारी दिने मान्छे हुँ
सर्लाही, २५ मंसिर । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनरागमन गरेका हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङलाई आज भेटेका छन् । भेटमा मन्त्री घिसिङले नतिजा देखाउने गरी काम गर्न निर्देशन दिए…
समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने
सर्लाही, २५ मंसिर । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ । आयोगले आज एक सूचना जारी…
