Month: December 2025

अभिनेता प्रेम चोपडाको भल्भ प्रत्यारोपण

सर्लाही । बलिउड अभिनेता प्रेम चोपडाको मुटुमा समस्या देखिएपछि भल्भ प्रत्यारोपण गरिएको छ । यो कुरा उनका ज्वाइँ तथा अभिनेता शर्मन जोशीले पुष्टि गरेका छन् । ९० वर्षीय चोपडालाई हालै…

आठौं पटक चुनाव लड्ने विजय गच्छदारको तयारी

सर्लाही, २५ मंसिर । नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि चुनाव लड्ने तयारीमा जुटेका छन् । २०४८ सालयता उनले ७ पटक चुनाव लडिसकेका छन् । ७१ वर्षीय गच्छदार…

प्रभु बैंकमा सीआईबीको अनुसन्धान चलिरहँदा सञ्चालक श्रेष्ठले दिए राजीनामा

सर्लाही, २५ मंसिर । प्रभु बैंकका एक सञ्चालकले राजीनामा दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेकै समयमा सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका हुन् । कम्पनी सचिव…

रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

सर्लाही, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धीत मुद्दाको सुनुवाई आज पनि नहुने भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आजका लागि तोकिएको पेशी हेर्न नमिल्नेमा…

क्षतिग्रस्त संरचना निर्माणलाई प्राथमिकतामा राख्न मन्त्री घिसिङको निर्देशन

सर्लाही, २५ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नवयुवा आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको…

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी

सर्लाही, २५ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गरेका छन् ।…

गोवा आगलागीमा ज्यान गुमाउने ५ नेपालीको शव नेपाल ल्याउने तयारी

सर्लाही, २५ मंसिर । सरकारले भारतको गोवाबाट पाँचजना नेपाली नागरिकको शव नेपाल ल्याउने तयारी अघि बढाएको छ । भारतको गोवास्थित एक नाइटक्लबमा गएको शनिबार आगलागी हुँदा पाँच नेपालीसहित २५ जनाको…

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सर्लाही, २५ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १६.०५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत…

बन्द हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने

सर्लाही, २५ मंसिर । बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ । २४ भदौमा जेनजी आन्दोलनका क्रममा होटलमा तोडफोड, आगजनी…

अमेरिकी सेनाद्वारा भेनेजुएलाको तेल ट्यांकर नियन्त्रणमा

एजेन्सी, २५ मंसिर । अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक एक विशाल तेल ट्यांकर नियन्त्रणमा लिएको छ । यो कदमबाट अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको सरकारमाथि दबाब झनै कडा बनाएको संकेत…