Month: December 2025

जाँचबुझ आयोगमा आजदेखि सशस्त्रका आईजी अर्यालको बयान

सर्लाही, २३ मंसिर । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ । आयोगसम्वद्ध स्रोतका अनुसार, मंगलबारदेखि सशस्त्र…

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

सर्लाही, २३ मंसिर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै…

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने

सर्लाही, २३ मंसिर । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगद्वारा जारी विज्ञप्तिमा यही मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता…

देशभरका भन्सार कार्यालयहरूमा भन्सार एजेन्ट महासंघको ‘पेन डाउन’

सर्लाही, २३ मंसिर । भन्सार एजेन्ट महासंघ नेपालले आज (मंगलबार) देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’सहित विरोध जनाएको छ । महासंघले भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै आन्दोलनरत महासंघले मंगलबार देशभरका…

मोरङको रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

सर्लाही, २३ मंसिर । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ…

एसईई अब १४ वर्ष उमेर पूरा नभइ परीक्षा दिन नपाइने

सर्लाही, २३ मंसिर । १४ वर्ष उमेर पूरा नभइ माध्यमिक शिक्षा परीक्षा-एसईई दिन नपाइने भएको छ । शिक्षा मन्त्रालयले चार वर्षअघि लागू गरेको एसईई सहभागी हुने विद्यार्थीको उमेरसम्बन्धी थ्रेसहोल्ड संशोधन…

मुख्यमन्त्री यादवद्वारा विभिन्न शक्तिपिठमा पूजाअर्चना

सर्लाही, २३ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले रौतहटका विभिन्न शक्तिपिठमा पूजाअर्चना गर्नुभएको छ । आइतबार मधेश भवन जनकपुरमा मुख्यमन्त्रीको सपथ लिएसँगै गृह जिल्ला रौतहट आउनुभएका यादवले सोमबार…

उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प जाँदा ३० जना घाइते

काठमाण्डाैं, २३ मंसिर । सोमबार राति उत्तरपूर्वी जापानमा गएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौँ मानिसहरूलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जानुपरेको छ…

भिजन नहुनेले देशलाई कतै पुर्‍याउँदैन, ‘भिजनरी’ नेता चुनौँ : हर्क साम्पाङ

सर्लाही, २२ मंसिर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा भिजन भएका व्यक्तिलाई चुन्न आह्वान गरेका छन् । पार्टी संगठन विस्तारका क्रममा सोमबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै…