Month: December 2025

जाडोमा दूधमा यी प्राकृतिक चिज मिसाएर पिउनुहोस्

सर्लाही, १५ पुष । चिसो मौसममा शरीरलाई भित्रैदेखि बलियो र न्यानो राख्नु निकै महत्त्वपूर्ण हुन्छ । जाडो बढ्दै जाँदा शरीरमा विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले खानपानमा विशेष ध्यान दिनु आवश्यक…

‘उज्यालो नेपाल’ले पठाएको १८ मध्ये रास्वपाले काटिदियो चार जनाको नाम

सर्लाही, १५ पुष । तत्कालीन उज्यालो नेपाल पार्टीले आफ्नो तर्फबाट भन्दै पठाएको समानुपातिकतर्फको १८ जनाको नामबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जनाको नाम काटिदिएको पाइएकाे छ । साे पार्टीले…

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवार सूची, नयाँ अनुहारलाई प्राथमिकता

सर्लाही, १५ पुष । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ । मंगलबार कांग्रेसले ११० जना उम्मेदवारको सूची पेश गरेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलसहित पार्टी…

भारतको उत्तराखण्डमा बस दुर्घटना, ६ जनाको मृत्यु

सर्लाही, १५ पुष । भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडा जिल्लामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सल्ट–भिकियासैंण क्षेत्रमा मंगलबार बिहान भएको सडक दुर्घटनामा अन्य १२ जना घाइते…

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भिटवार्ता

सर्लाही, १५ पुष । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका…

ठेक्का तोड्नु बाध्यता हो : मन्त्री कुलमान घिसिङ

सर्लाही, १५ पुष । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताउनुभएको छ । सडक बोर्ड, नेपालको २३ औं वार्षिकोत्सवको…

एमबिबिएसमा नाम निकाल्ने मजदुर युवालाई कांग्रेस नेतृ थापाले गरे आर्थिक सहयोग

सर्लाही, १५ पुष । सर्लाहीको लालबन्दी निवासी नेपाली कांग्रेसकी नेतृ शर्मिला थापाले मजदुरी गरेरै एमबिबिएसमा नाम निकाल्न सफल सिरहाका सत्यनारायण साफीलाई आर्थिक सहयोग गरेकी छन् । थापाले आज साफीको घर…

सर्लाहीमा जसपा नेपालको आधिकारिक जिल्ला समिति तोकियो

सर्लाही, १५ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्लाही जिल्लाको जिल्ला कार्यसमिति आधिकारिक रहेको स्पष्ट पारेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरले बुधबार एक पत्र जारी गर्दै मिति…

सर्लाहीका लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन अन्तिम चरणमा

सर्लाही, १५ पुष । सर्लाहीको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत ग्रिड सबस्टेसन निर्माण र विद्युत प्रसारण स्तम्भ (इलेक्ट्रिकल टावर) खडा गर्ने काम अन्तिम चरणमा पुगेको छ  । सर्लाहीका…

जेसिस बोर्डिङ्ग स्कूलद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो ज्याकेट सहयोग

संतोष कर्ण सर्लाही, १५ पुष । सर्लाहीमा अत्यधिक चिसो बढेसँगै बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम यादवले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अनाथ तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा सहयोग गरेका छन्…