मृत्युदण्ड र २१ वर्षको जेल सजायपछि बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना सामूहिक हत्यामा पनि दोषी किटान
काठमाडौँ, १५ मंसिर । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा अर्को फाइल पनि खोलिएको छ । मृत्युदण्ड र २१ वर्षको जेल सजायपछि अब अर्को फाइल खुलाइएको हो । बंगलादेशमा आजभन्दा…
