Month: December 2025

कांग्रेस–कम्युनिस्टका गलत नीतिले देश धराशायी भयो : उपेन्द्र यादव

सर्लाही, १४ पुष । जनता समाजवादी पार्टी नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा आवाज बुलन्द गर्दै जनकपुरधाममा विशाल जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ । संघीय लोकतान्त्रिक…

मलंगवा वितरण केन्द्रबाट ५ दिनभर बत्ती काटिने

सर्लाही, १३ पुष । मलंगवा-नवलपुर ३३ केभी लाइनमा भोली (साेमबार) देखि कडक्टर अपग्रेडिङ अर्थात पुरानो तार हटाइ नयाँ तार जडानको काम सुरु गरिने भएको छ । नेपाल विद्युत प्राकिरणको मलंगवा…

मलंगवा–७ का वडाध्यक्ष मिकरानी पक्राउ

सर्लाही, १३ पुष । सर्लाहीको मलंगवा नगरपालिका–७, का वडाध्यक्ष मो. इशा मिकरानीलाई आज पक्राउ गरेको छ । मिकरानीलाई नागरिकता सम्बन्धि कसूर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं…

बलरामा शीतलहर प्रभावित विपन्नलाई कम्बल वितरण

सर्लाही, १३ पुष । बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुश्वाहाले चिसोबाट प्रभावित ४७० गरिब तथा विपन्न समुदायका परिवारलाई शनिबार कम्बल वितरण गरेका हुन । राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र…

जेनजी आन्दोलनमा फरार मध्ये करिब १० हजार कैदीबन्दी पक्राउ

सर्लाही, १३ पुष । जेनजी आन्दोलनमा कारागारबाट फरार भएका मध्ये करिब १० हजार कैदीबन्दीहरू पक्राउ परेका छन् । आन्दोलनको क्रममा कारागारमा तोडफोड र आगजनी गरेर फरार भएका १४ हजार ५४०…

बन्दसूची बुझाउने समय थप्न कांग्रेसको दबाब, आयोग भन्छ– म्याद थपे २१ फागुनमा चुनाव गर्न सकिन्न 

सर्लाही, १३ पुष । २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने समय आइतबार र सोमबारका लागि तोकिएको छ । राजनीतिक दलहरूले आइतबारभन्दा सोमबार रोजेका छन् । आइतबार अपराह्नसम्म…

बालेनले राजीनामा दिने तयारी गरेपछि मेयरमा हरिशरण लामिछानेको उम्मेदवारी घोषणा

सर्लाही, १३ पुष । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह संसदीय निर्वाचनमा सहभागी हुने भएका छन् । आइतबार रास्वपासँग सहमति गरेका बालेन प्रधानमन्त्रीको दाबेदारको रुपमा उभ्याएका छन् । सरकारले आगामी फागुन…

सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक (भिडियाे)

सर्लाही । बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार…

चिया कि कफी ? हड्डीका लागि कुन उपयुक्त ?

सर्लाही, १३ पुष । विश्वमा अधिकांशले एनर्जी ड्रिंकका रूपमा दुई पेय पदार्थ पिउँछन्; चिया र कफी । चाहे त्यो बिहानको निद्रा हटाउन होस् वा कार्यालयमा काम पूरा गर्न । अथवा…