मलंगवा जुनियर जेसीजद्वारा शहीद दिवसमा श्रद्धाञ्जली कार्यक्रम
सर्लाही, १७ माघ । मलंगवा जुनियर जेसीजको आयोजनामा शुक्रबार शहीद दिवसको अवसरमा विविध कार्यक्रम गरी शहीदहरूप्रति श्रद्धा र सम्मान व्यक्त गरिएको छ । शहीद दिवसका अवसरमा बालमन्दिरदेखि शहीद चौकसम्म र्याली…
