काठमाडौँ, १३ माघ । अमेरिकामा भीषण हिमपात र आँधीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको छ ।

अमेरिकाका धेरैवटा राज्यमा आँधीसँगै हिउँ पर्दा जनजीवन तहसनहस भएको छ ।

यद्यपि अधिकारीहरूले् केही घटनामा मृत्युको कारण पत्ता नलागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *