काठमाडौँ, १३ माघ । अमेरिकामा भीषण हिमपात र आँधीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको छ ।
अमेरिकाका धेरैवटा राज्यमा आँधीसँगै हिउँ पर्दा जनजीवन तहसनहस भएको छ ।
यद्यपि अधिकारीहरूले् केही घटनामा मृत्युको कारण पत्ता नलागेको बताएका छन् ।
Satya Prawah Khabar