Month: January 2026

सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट

सर्लाही, ३० पुष । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ । लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट मच्चाएका हुन्। कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै…

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुभारम्भ

सर्लाही, ३० पुष । मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित एक–दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सुरु भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालबाट गोष्ठीको…

बालेनलाई महोत्तरीबाट चुनाव लड्‌न जिल्लावासीको आग्रह, के दिए जवाफ ?

सर्लाही, ३० पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र साह (बालेन)लाई महोत्तरीबाट चुनाव लड्न पार्टी कार्यकर्ता र आफन्तले आग्रह गरेका छन् । मंगलबार ज्वागलस्थित सम्पर्क कार्यालयमा भेटवार्ता गर्दै महोत्तरीका…

इरान छोड्न आफ्ना नागरिकलाई अमेरिकी दूतावासको एडभाइजरी

सर्लाही, २९ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूको समस्या बढाइदिएका छन् । ट्रम्पले भनेका छन्, “इरानसँग व्यापार गर्ने जुनसुकै देशले अमेरिकासँग गरिने सबै प्रकारका व्यापारमा २५…

प्रेस स्वतन्त्रता हननमा मधेश प्रदेश दोश्रो

सर्लाही, २९ पुष । सन् २०२५ प्रेस स्वतन्त्रता हननको घटनामा मधेश प्रदेश दोश्रो स्थानमा परेको छ । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२५ जनवरी १ देखि डिसेम्बर…

ट्रम्प र भेनेजुएलाकी विपक्षी नेतृ मचादोबिच बिहीबार भेट हुने

वासिङ्टन, २९ पुष । । भेनेजुएलाकी विपक्षी नेतृ एवं नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचादोले बिहीबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट गर्ने भएकी छिन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई…

मधेश प्रदेशमा कुल जनसंख्याको ५९.४७ प्रतिशत मतदाता

सर्लाही, २९ पुष । मधेश प्रदेशमा कुल जनसंख्याको ५९.४७ प्रतिशत मतदाता रहेको तथ्यांक सार्वजनिक भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका आठ जिल्लाबाट ३६…

मधेश प्रदेशमा कुल जनसंख्याको ५९.४७ प्रतिशत मतदाता

सर्लाही, २९ पुष । मधेश प्रदेशमा कुल जनसंख्याको ५९.४७ प्रतिशत मतदाता रहेको तथ्यांक सार्वजनिक भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका आठ जिल्लाबाट ३६…